यस मन्त्रालय तथा मातहतबाट गरिएका/गरिने कुनै पनि काममा तपाईको कुनै गुनासो छ ? यदि छ भने उप सचिव श्री टोपनारायण शर्मालाई मोवाईल ९८५११३८३५२ मा तत्काल संपर्क गनुहोस ।

अनुगमन तथा मूल्याँकन शाखा 

कार्यान्वयनका लागि निर्णयको प्रतिलिपि पठाएको

प्रशासनिक ,ब्यबस्थापकीय र कम्प्यूटर सम्बन्धी कमजोरी पटक पटक दोहोरिएको

                                                                                                                        मिति २०६८।१०।९ 

सूचना मूलक  सामग्रीहरु थान २१ पठाएको

मिति: २०८६।०९।२७

मिति: २०६८।०९।१८

 मितिः २०६८।८।१५

  • मौजुदा सूची प्रकाशित गरिएको सूचना   डाउनलोड

  • आ.व. २०६८/६९ को वाषिर्क बजेट तथा कार्यक्रम डाउनलोड

निजामती सेवा नियमावली २०५० को नियम ११६ (क) मा व्यवस्था भए अनुसार निजामती सेवा पुरस्कारको लागि दावी गरेका कर्मचारीहरुको नामावली निम्नानुसार प्रकाशन गरिएको छ । सो दावीका सम्बन्धमा उजुरी गर्न सक्ने प्रावधान समेत रहेको हुँदा मिति २०६८ साउन ३० गते सम्म मन्त्रालयको प्रशासन शाखामा उजुरी दर्ता गर्नुहुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

बिस्त्रित जानकारीका लागि यहाँ जानुहोस् । डाउनलोड

सामान्य प्रशासन मनत्रालयको मिति २०६८/४/८ च.नं. ६ को पत्रानुसार निजामति सेवा पुरस्कारको लागि सिफारिस गरि पठाउन लेखि आएको छ । सो अनुसार निजामती सेवा पुरस्कार सिफारिस सम्वन्धि आधारहरु, निजामती सेवा पुरस्कार सिफारिस गर्दा अपनाउनु पर्ने कार्यविधि, पुरस्कारको लागि कर्मचारी सिफारिस गर्दा भरेर पठाउनु पर्ने फाराम डाउनलोड गरि हेर्नुहोस् । निजामति सेवा पुरस्कार दावीका लागि इच्छुक कर्मचारीहरुले मिति २०६८/०४/२२  गते भित्र यस मन्त्रालयमा पुरस्कारको दावी सहितको निवेदन गर्न हुन अनुरोध छ । 

नेपाल सरकार शान्ति तथा पुनर्निमाण मन्त्रालयको सूचना  डाउनलोड

शान्ति सञ्चार अभियान एफ.एम.रेडियो कार्यक्रमको उत्पादन र प्रसारण सम्बन्धी बोलपत्र आहृवानको सूचना डाउनलोड

निजामति कर्मचारीका सन्ततिहरुको छात्रवृत्ति बितरण सम्बन्धी अत्यन्त जरूरी सूचना
बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।

प्रगति बिबरण पठाउने बारे को अनुगमन तथा मुल्यान शाखाको सूचना।  बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।

Site Updated On: Thu, 16 Feb 2012 11:19:02 AM