हाई लाईटस : E-GP सम्वन्धमा  |   रेडियो कार्यक्रम  |   जिन्सी मालसामान लिलाम विक्रीको सूचना  |   स्वत प्रकाशन गर्नुपर्ने त्रैमासिक विवरण प्रकाशन सम्बन्धमा   |   सवारी साधन खरिद सम्वन्धी सिलवन्दी बोलपत्र सम्वन्धी सूचना  |  

रेडियो कार्यक्रम

Published Date: 2017-02-19

यस मन्त्रालय र अन्तर्गतका निकायबाट शान्ति प्रवर्धन सम्वन्धी भएगरेका काम कारवाहीहरु २०७३ फाल्गुन ९ गते सोमबार देखि प्रत्येक हप्ताको सोमबार बिहान ८:४५ देखि ९:१५ सम्म उज्यालो रेडियो नेटवर्कबाट प्रशारण हुन गैरहेको हुँदा सम्पूर्ण सरोकारवालहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ |