शान्ति मन्त्रालयको उद्देश्यहरु


मन्त्रालयको दुरदृष्टिः

मुलुकमा दिगो शान्ति कायम गरी सुन्दर, शान्त र नंया नेपालको निर्माण  कार्यमा सहयोग गर्नु ।


मन्त्रालयको ध्येय:

विद्यमान हत्या हिंसाको अध्याय समाप्त गरि मुलुकमा दिगो शान्ति र विकासको मार्ग प्रशस्त गर्नका लागि आवश्यक संस्थागत, प्रक्रियागत र प्राविधिक कार्यमा जुट्नु ।


मन्त्रालयक उद्देश्यः

१)     श्रृजनशील द्वन्द्व व्यवस्थापनमा सहयोग पुर्‍याउनु ।

२)     दिगो शान्तिको लागि छलफल, गोष्ठी तथा अर्न्तक्रिया र तालिम संचालन गर्नु ।
३)     शान्ति प्रक्रियामा देशका सम्बद्ध सबै पक्षको समर्थन र सहभागिता जुटाउन सहयोग पुर्‍याउनु ।
४)     शान्तिको पक्षमा अन्तराष्ट्रिय सहयोग र समर्थन जुटाउनु ।
५)     शान्ति बहाली गर्न सरकारले गरेका निर्णयहरुको कार्यान्वयनमा सहयोग पुर्‍याउनु ।
६)     द्वन्द्व व्यवस्थापन, राहत, पुनर्स्थापन र पुनर्निर्माणको कार्ययोजना निर्माण र  कार्यान्वयनमा भूमिका खेल्नु ।
७)     शान्ति र सहमतिको वातावरण सिर्जना गर्न अवलम्बन गर्नु पर्ने नीति तथा  रणनीतिहरु बारे अध्ययन गरी राय सुझाव पेश गर्नु

Site Updated On: Thu, 16 Feb 2012 11:19:02 AM