नेपाल सरकार संयुक्त राजनीतिक दलित संघर्ष समिति तथा दलित सभासद् मञ्चबीच भएको सहमति


 

मिति २०६८/८/८ गते नेपाल सरकारको तर्फाट मा. शान्ति तथा पुनर्निमाण मन्त्रीज्यू र संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -कौटिल्य समूह) का वार्ताटोलीका प्रतिनिधिहरुसंग भएको ५ बुँदे सहमतिका बुँदाहरु

मिति २०६८/८/९ गते नेपाल सरकारको तर्फाट मा. शान्ति तथा पुनर्निमाण मन्त्रीज्यू र ब्राम्हण, खस क्षेत्री, दशनामी, ठकुरी र दलित सम्मिलित संर्घष समितिबीच भएको ३ बुँदे सहमतिका बुँदाहरु

डाउनलोड ... 


मिति २०६८/८/८ गते नेपाल सरकारको तर्फाट मा. शान्ति तथा पुनर्निमाण मन्त्रीज्यू र संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चा (कौटिल्य समूह) का वार्ताटोलीका प्रतिनिधिहरुसंग भएको ५ बुँदे सहमतिका बुँदाहरु

डाउनलोड ... 



मिति २०६८/५/२ गते सरकारी वार्ताटोली र संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चा (आजाद) का प्रतिनिधिहरुवीच भएको सहमतिका बुँदाहरु
डाउनलोड ...



मिति २०६८/५/२ गते सरकारी वार्ताटोली र पुर्व जनमुक्ति सेना, नेपालका प्रतिनिधिहरुवीच भएको सहमतिका बुँदाहरु
डाउनलोड ...



मिति २०६८/४/२८ गते सरकारी वार्ताटोली एवं संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चा (पवन) समूहबीच भएका सहमतिका बुँदाहरु
डाउनलोड ...



मिति २०६८/३/१७ मा नेपाल सरकारको वार्ता टोली र किरात जनवादी वर्कर्स पार्टी  प्रतिनिधिहबीच छलफल भइ सम्पन्न भएको सहमति
डाउनलोड ...



मिति २०६८/२/८ गते क्षत्री राष्ट्रिय आन्दोलन समितिले पेश गरेका मागका सम्वन्धमा नेपाल सरकार द्वारा गठित वार्ता टोली र क्षत्री राष्ट्रिय आन्दोलन समितिबीच शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा वार्ता भई सम्पन्न भएको सहमति

डाउनलोड ...



शान्ति वार्ता प्रयासको संक्षिप्त इतिहास

यस पानामा विगत दश वर्षलामो सशश्त्र व्दन्दको अन्त्य गरि मुलुकलाई शान्ति मार्गमा लैजान २०५७ सालको कार्तिक महिना देखि २०६३ साल मार्ग महिना सम्म हुंदै आएका शान्ति वार्ता प्रयासहरुको घटनाक्रमहरुलाई संक्षेपमा समेटिएको छ । विस्तृत विवरणको लागि
  डाउनलोड ...


नेपाल सरकारद्वारा गठित सरकारी वार्ता टोली र संयुक्त मुस्लिम राष्ट्रिय संघर्स समितिको वार्ता टोली बीच मिति २०६५ साल चैत ३ गते भएको सहमति
डाउनलोड ...


नेपाल सरकारद्वारा गठित सरकारी वार्ता टोली र नेपाल पिछडा वर्ग (OBC) महासंघको वार्ता टोली बीच मिति २०६५ साल चैत ११ गते भएको सहमति
डाउनलोड ...


मिति २०६५।५।२० गते शुक्रवारका दिन शान्ति तथा पुनर्निमाण मन्त्रालयमा सरकारी वार्ता टोली र राष्ट्रिय हलिया मुक्ति समाज महासंघको वार्ता टोली वीच वार्ता भइ सहमती भएका बुंदाहरुको दस्तावेज
डाउनलोड ...


नेपाल सरकारको वार्ता टोली र लिब्रेशन र्टाईगर अफ तर्राई इल्म(एलटीटीइ) को वार्ता टोली वीच भएको सहमति
डाउनलोड ...


नेपाल सरकार र मधेशी जनअधिकार फोरम, नेपाल बीच भएको सम्झौता
डाउनलोड ...


चुरे भावर प्रदेश एकता समाज सँग भएको सम्झौता
डाउनलोड ...


सात दल सम्मिलित सरकारी वार्ता समिति संघिय लिम्बुवान राज्य परिषदबीच मिति २०६४।१२।६ मा भएको सहमति
डाउनलोड ...


नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बीच सम्पन्न सम्झौता
डाउनलोड ...


नेपाल सरका र संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा नेपाल बीच सम्पन्न सम्झौता
डाउनलोड ...


नेपाल सरकारको वार्ता टोली र संयुक्त मुस्लिम राष्ट्रिय संर्घष समितिको वार्ता टोली बीच मिति २०६५ चैत ०३ गते काठमाडौमा भएको सहमति
डाउनलोड ...


नेपाल सरकारको वार्ता टोली र मधेशी भाइरस किलर्स पार्टीको तर्फवाट गठित वार्ता टोली बीच मिति २०६५/०८/२६ गते भएको सहमति
डाउनलोड ...


नेपाल सरकारको वार्ता टोली र किराँत जनबादी वर्कश पार्टीको वार्ता समिति बीच मिति २०६५ माघ ५ गते धरानमा भएको सहमति
डाउनलोड ...

Site Updated On: Thu, 16 Feb 2012 11:19:02 AM