प्रकाशन

विशेष राहत कार्यक्रम संचालनको लागि मौजुदा निर्देशिका र कार्यविधिमा संशोधन
डाउनलोड

शान्ति पत्रिका, वर्ष २, अङ्क २
डाउनलोड


२०६७ साल श्रावण र भाद्रको प्रगति

डाउनलोड


 

शान्ति तथा पुनर्निमाण मन्त्रालयको अर्ध वाषिर्क पत्रिका वर्ष१, अङ्क १, २०६७ आषाढ

डाउनलोड


 

प्रथम चौमासिक भौतिक प्रगति ०६६/६७

डाउनलोड


 

पुनर्निर्माण तथा पुनर्स्थापना कार्यक्रम सम्बन्धी समीक्षा -आ.व. २०६६/०६७) २०६६ फागुन १२

डाउनलोड


 

 

Monitoring and Evaluation in Post Conflict Recovery विषयक एशियन इन्स्टच्युट अफ टेक्नोलोजी थाइलैण्डमा संचालित तालिममा शान्ति तथा पुनर्निमाण मन्त्रालयका सहभागीहरुले गरेको प्रस्तुति
Monitoring and Evaluation in Post Conflict Recovery विषयक एशियन इन्स्टच्युट अफ टेक्नोलोजी थाइलैण्डमा संचालित तालिममा शान्ति तथा पुनर्निमाण मन्त्रालयका सहभागीहरुले गरेको प्रस्तुति

डाउनलोड


 

 

नेपाल सरकारको आ.व. ०६६/०६७ को बजेट वक्तव्यमा उल्लेखित खत शान्ति तथा पुनर्निर्माण मन्त्रालय मन्त्रालयसंग सम्वन्धित नीति तथा संकार्यक्रमहरूको कार्ययोजना/प्रगतिको हाल सम्मको -दोश्रो चौमासिक समेत) प्रगति बिबरण

डाउनलोड


 

 

नेपाल सरकारको आ.व. ०६६/०६७ को बजेट वक्तव्यमा उल्लेखित शान्ति तथा पुनर्निर्माण मन्त्रालय संग सम्वन्धित नीति तथा कार्यक्रमहरूको कार्ययोजना / प्रगति

 डाउनलोड


 

अबलोकन भ्रमण, म्यानमार २०६६।१२।५ देखि २०६६।१२।१२ सम्म

डाउनलोड


 

 

स्थानीय शान्ति समितिमा कार्यरत कार्यालय सचिवहरुको सर्म्पर्क नम्बर

 

डाउनलोड


 

 

A Report on Findings of the Observation on Peace Process of The Republic of The Philippines and Timor-Leste

 

डाउनलोड

नेपालमा अन्तरिम अवधिमा स्थानीय तहमा शान्ति स्थापना तथा सुशासन मस्यौदा प्रतिवेदन तथा चिन्तन आलेख 

डाउनलोड

आन्तरिक रुपमा विस्थापित व्यक्ति सम्वन्धी राष्ट्रिय नीति, २०६३
नेपाल सरकारको  (२०६३।११।१० को निर्णयानुसार)  स्वीकृत "आन्तरिक रुपमा विस्थापित व्यक्ति सम्वन्धी राष्ट्रिय नीति , २०६३")  हेर्नुहोस् ।

डाउनलोड ...


शान्ति अनुगमन सँगालो, २०६३
नेपाल सरकारका र नेपाल कम्युनिस्ट पाटी माओवादीबीच २०६३ साल जेठ १२ गते सहमति भएको युद्धविराम आचारसंहिताको अनुगमन गर्न २०६३ आषाढ महिनामा गठन भएको युद्धविराम आचारसंहिता राष्ट्रि्य अनुगमन समितिबाट प्रकाशित शान्ति अनुगमन संगालो । विस्तृत विवरणको लागि डाउनलोड ...


शान्ति अभियान अभिलेख संगालो, २०६३
नेपाल सरकार र नेपाल कम्युनिस्ट पाटी माओवादीबीच शान्ति वार्ताको क्रममा भएका सबै सहमति तथा सम्झौताहरुको प्रथम संगालोको रुपमा शान्ति समिति, शान्ति सचिवालय सिंहदरबारबाट २०६३ कार्तिक्र महिनामा प्रकाशित शान्ति अभियान अभिलेख संगालो । विस्तृत विवरणको लागि डाउनलोड ...


स्थानिय शान्ति परिषद्हरु बारे
स्थानिय शान्ति परिषद्सम्बन्धि अन्तराष्ट्रि्य अनुभवहरुलाई यंहा प्रस्तुत गरिएको छ । यसले वार्ता टोली तथा सरकारलाई सहयोग पुरयाउने अपेक्षा लिइएको छ । विस्तृत विवरणको लागि  डाउनलोड ...


विश्वव्यापी सत्य निरुपण तथा मेलमिलाप आयोगहरु
विश्वमा उपयोग गरिएको सत्य तथा मेलमिलाप आयोगका अनुभवहरुलाई यंहा प्रस्तुत गरिएको छ । यसले वार्ता टोली तथा सरकारलाई सहयोग पुरयाउने अपेक्षा लिइएको छ । विस्तृत विवरणको लागि  डाउनलोड ...


शान्ति वार्ता वुलेटिन
नेपाल सरकार र नेपाल कम्युनिस्ट पाटी माओवादीबीच युद्धविराम भई शान्ति वार्ता थालनीको क्रममा भएका सबै सहमति तथा सम्झौताहरुको प्रथम संगालोको रुपमा शान्ति सचिवालयबाट २०६३ भाद्र महिनामा प्रकाशित शान्ति वार्ता बुलेटिन । विस्तृत विवरणको लागि डाउनलोड ...


विस्तृत शान्ति सम्झौता, २०६३
नेपाल सरकारका प्रधानमन्त्री श्री गिरिजा प्रसाद कोइराला र नेपाल कम्युनिस्ट पाटी माओवादीका अध्यक्ष प्रचण्डबीच २०६३ साल मंसिर ५ गते वीरेन्द्र अर्न्तराष्टि्य सम्मेलन केन्द्र नंयावानेश्वर काठमाडौमा हस्ताक्षर भई लागू भएको यो शान्ति सम्झौता नेपाल सरकारव्दारा गठित शान्ति समिति, शान्ति सचिवालय सिंहदरबारबाट २०६३ मंसिर महिनामा र्सार्वजनिक प्रकाशन गरिएको छ । विस्तृत विवरणको लागि 
डाउनलोड ...

Site Updated On: Thu, 16 Feb 2012 11:19:02 AM