|
|
|
सार्कका विषयगत फोकल प्वाइन्ट र सार्क सम्बद्ध निकायहरुमा प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरुको मिति २०६८।८।१४ गते का दिन परराष्ट्र मन्त्रालयको सभाकक्ष, सिंहदरबारमा सम्पन्न बैठकमा भएको उपस्थिति र निर्णयहरुSAARC focal points( as per the meeting on November 30, (Marg 14) 2011)
SAARC focal points( as per the meeting on November 30, (Marg 14) 2011)
मिति २०६८।८।१४ बिषयः वेभर्साईटमा र्सार्क भन्ने थप शीर्षक राखी दिने बारे। श्रीमान् महाशाखा प्रमुखज्यू कानून तथा सञ्चार महाशाखा शान्ति तथा पुनर्निर्माण मन्त्रालय सिंहदरबार। उपरोक्त बिषयमा कम्यूटर्रर् इञ्जिनियर श्री मुकेश रेग्मीसँग यस मन्त्रालयको वेभर्साईटमा र्सार्क भन्ने नयाँ थप शीर्षक राखी दिने भनी अनुरोध गरिएकोमा त्यहाँ महाशाखाको अनुमति चाहिने भनी निजले जानकारी दिएकोले उक्त शीर्षक राख्न आबश्यक लिखित वा मौखिक अनुमति निजलाई प्रदान हुन सादर अनुरोध गर्दछु। आगामी सन २०१२ मा नेपालमा अठारौं र्सार्क सम्मेलन हुनुका साथै हाल सम्म र्सार्कमा भएका निर्णयहरुको कार्यान्वयनको प्रगति समीक्षा गर्न परराष्ट्र मन्त्रालयमा हरेक ३।३ महिनामा फोकल पोईन्टस को बैठक बस्ने ब्यहोरा समेत सादर अनुरोध गर्दछु। आज मिति २०६८।८।१४ गतेका दिन परराष्ट्र मन्त्रालयमा बसेको फोकल पोईन्टसहरुको निर्णयलगायत भबिष्यमा सो सम्बन्धमा हुने सबै कामकारबाहीहरु सोही शीर्षकमा राख्ने प्रयोजनका लागि उक्त शीर्षकको सख्त जरुरी परेको ब्यहोरा समेत प्रसंगबश सादर अनुरोध गर्दछु।
(प्रेमप्रसाद संजेल) उपसचिव बोधार्थ तथा कार्यार्थ: श्रीमान् सचिवज्यू, शान्ति तथा पुनर्निर्माण मन्त्रालय सिंहदरबार। श्री मुकेश रेग्मी ,कम्यूटर्रर् इञ्जिनियर,शान्ति तथा पुनर्निर्माण मन्त्रालय सिंहदरबार। श्री परराष्ट्र मन्त्रालय र्सार्क महाशाखा, सिंहदरबार काठमाण्डौ। बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।
Site Updated On: Thu, 16 Feb 2012 11:19:02 AM
|